चुट्किला : त्यसपछि मलाई कसले बचाउँछ | Khabarhub Khabarhub

चुट्किला : त्यसपछि मलाई कसले बचाउँछ


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक फिल्म डाइरेक्टरले नयाँ हिरोइनलाई उसको सिन सम्झाउँदै भन्छः तिमीलाई नदीमा झर्नबाट हिरोले बचाउँछ र आफ्नो काँधमा राखेर नदीको नजिकै रहेको आफ्नो घरमा लिएर जान्छ ।

हिरोइनले गम्भीर हुँदै…… त्यसपछि मलाई कसले बचाउँछ ….त…..

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ५ : २० बजे

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई