च्याम्पियन्स लिग : लिभरपुलसँग घरेलु मैदानमा खेल्दै रियल मड्रिड « Khabarhub

च्याम्पियन्स लिग : लिभरपुलसँग घरेलु मैदानमा खेल्दै रियल मड्रिड


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ला लिगाको साविक बिजेता रियल मड्रिडले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग घरेलु मैदानमै खेल्ने भएको छ ।

रियलले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रिमियर लिगको साविक बिजेता लिभरपुलसँग खेल्नेछ ।

कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै स्पेन सरकारले इंग्ल्यान्डबाट आउनेमाथि लगाएको कडाइ खुकुलो गरेपछि रियलले घरेलु मैदानमै खेल्न पाउने भएको हो ।

स्पेन सरकारले यात्रामा लगाएको प्रतिबन्ध मार्च ३० मा सकिएपछि रियलले लिभरपुलसँगको पहिलो लेग अप्रिल ६ मा खेल्ने निश्चित भएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ६ : ०५ बजे

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको