विश्वकप फुटबल छनोटमा नर्वेको विजयी शुरूवात « Khabarhub

विश्वकप फुटबल छनोटमा नर्वेको विजयी शुरूवात


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा नर्वेले विजयी शुरूवात गरेको छ ।

बुधबार राति भएको खेलमा नर्वेले जिब्राल्टरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

नर्वेको जितमा एलेक्सजेण्डर सोर्लोथ, क्रिस्टियन थ्रोस्टभेद्ट र जोनस सेभेन्सनले एक एक गोल गरे ।

जितसँगै समूह जीको नर्वेले ३ अंक जोडेको छ । नर्वे समूहको शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १० : ३० बजे

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई

बालेन्द्रलाई दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको

ललितपुरमा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालन 

ललितपुर– ललितपुर महानगरपालिकामा कोरियन प्रविधिमा आधारित कृषि फार्म सञ्चालनमा आएको छ।

केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत पारित 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिबाट संसदीय दल गठनको प्रस्ताव

दोस्रो पटक घण्टी घरमा बालेन्द्र, आजै रास्वपा दलको नेता बन्दै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक घण्टीघरमा सुरू भएको