प्रतिपक्षी दलको धर्म भनेकै जुनसुकै बेला वैकल्पिक सरकार दिनसक्नु हो– डा. भट्टराई « Khabarhub

प्रतिपक्षी दलको धर्म भनेकै जुनसुकै बेला वैकल्पिक सरकार दिनसक्नु हो– डा. भट्टराई


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दलको धर्म कुनै पनि बेला बैकल्पिक सरकार दिन सक्नु भएको बताएका छन् ।

बिहीबार एक ट्वीट गर्दै डा. भट्टराईले सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र आवश्यक परे नयाँ निर्वाचनमा जान प्रतिपक्षी दल तयार रहनु पर्ने बताए ।

उनले असंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनः नयाँ प्रपञ्च गरिरहेको सरकारलाई बिदा गर्न ढिलाई गर्नु प्रतिपक्षी दलको धर्म अनुकुल नभएको समेत बताएका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो। अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयाँ प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!’

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  १२ : ३२ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ