‘ढाँटे मरिजाम’मा सुधीर र अञ्जु « Khabarhub

‘ढाँटे मरिजाम’मा सुधीर र अञ्जु


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका मञ्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ ।

मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको गीतमा पत्रकार सबिता पोखरेलको शब्द, एचबी सुनारको संगीत र सुदीप सागरको एरेन्ज छ ।

भिडियोमा सुधीर श्रेष्ठ र अञ्जु सुनार फिचर्ड छन् । कपिल कार्की निर्देशित भिडियोमा बालकुमार मगरको छायांकन तथा सम्पादन छ ।

भिडियोमा सुनिलकुमार मगरको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ४ : ३५ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको