‘ढाँटे मरिजाम’मा सुधीर र अञ्जु | Khabarhub Khabarhub

‘ढाँटे मरिजाम’मा सुधीर र अञ्जु


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायिका मञ्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ ।

मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको गीतमा पत्रकार सबिता पोखरेलको शब्द, एचबी सुनारको संगीत र सुदीप सागरको एरेन्ज छ ।

भिडियोमा सुधीर श्रेष्ठ र अञ्जु सुनार फिचर्ड छन् । कपिल कार्की निर्देशित भिडियोमा बालकुमार मगरको छायांकन तथा सम्पादन छ ।

भिडियोमा सुनिलकुमार मगरको कोरियोग्राफी छ ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ४ : ३५ बजे

वामपन्थी एकता र राष्ट्रिय सहकार्यको आवश्यकता : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उत्पन्न

म्याग्दीको बुकेनी र धापुङ्ग जोड्ने झोलुङ्गे पुल निर्माणले स्थानीय लाभान्वित

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट

तरकारीमा विषादीको मात्रा बढ्दो

बाँके– बाँकेका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको

गोपाष्टमीलाई गौ संरक्षण दिवस घोषणा गर्न माग

काठमाडौं– राष्ट्रिय जनावर गाईको संरक्षणका लागि गौ संरक्षण दिवस घोषणा

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन

भोजपुर– भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा