भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नागरिकता  « Khabarhub

भारतमा ४० वर्ष जेल बसेका दुर्गाप्रसादले पाए नागरिकता 


१२ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा ४० वर्ष जेल जीवन बिताएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन्।

तिम्सिनाले विहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गरेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइँ र प्रशासकीय अधिकृत देवीचरण फुयाँलले तिम्सिनालाई नागरिकता प्रदान गरेका हुन् ।

कर्तव्य ज्यान मुद्दाको कसुरमा पक्राउ परेका तिम्सिना विगत ४० वर्षभन्दा लामो समय देखि विना कुनै अदालती प्रक्रिया भारतमा जेल जीवन बिताउन बाध्य भएका थिए ।

गएको शनिबार उनी भारतको दमदम जेलबाट रिहा भएका भने आइतबार इलामस्थित घर पुगेका थिए।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहीबार  ४ : ३६ बजे

सुशासनका लागि राजनीतिक नेतृत्वमा जबाफदेहिता आवश्यक : हरि ढकाल

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले सुशासन कायम

युद्धपछि पहिलोपटक देखिए इरानी सर्वोच्च नेता मुजतबा, स्वास्थ्यबारे उठेका प्रश्नमा नयाँ बहस

काठमाडौं- इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनेई युद्धपछि पहिलोपटक सार्वजनिक

सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि हरि ढकाललाई जवाफ : तपाईंको नाम चाहिँ ‘गोबर’ राखे हुन्न ?

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले देशको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्ध विच्छेदका मुद्दा पनि बढे

दमौली– जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको बुझाइ

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको