आजको मौसम : प्रदेश १ मा मेघ गर्जनसहित वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : प्रदेश १ मा मेघ गर्जनसहित वर्षाको सम्भावना


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको जनाएको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भू-भागमा आंशिक बादली रहेको र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको हो ।

महाशाखाले आज विहान मौसम सम्बन्धी जानकारी सार्वजनिक गर्दै आज प्रदेश नं १ का एक-दुई स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको सम्भावना रहेको जनाएको छ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?

२०७८ बैशाख १२ गते (आइतबार)

बिहान: देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं. १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको सम्भावना रहेको छ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७८ बैशाख १३ गते (सोमबार)

बिहान: प्रदेश न.१ र बाग्मति प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।

राति : प्रदेश नं१,प्रदेश नं २ र बाग्मति प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ।

२०७८ बैशाख १४ गते (मंगलबार)

बिहान: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

 

 

 

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : १३ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको