कांग्रेसले बोलायो पदाधिकारी बैठक « Khabarhub

कांग्रेसले बोलायो पदाधिकारी बैठक


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले आज पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएको छ ।

पार्टीको १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि आफ्नै निवास बुढानिलकण्ठमा बैठक बोलाएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनको तयारीका विषयमा बैठक केन्द्रित हुने सह–महामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए । आजको बैठकले सोमबार बस्ने केन्द्रीय समितिको बैठकका लागि साझा प्रस्ताव र धारणा तयार गर्ने नेताहरुले बताएका छन् ।

बैठकमा राष्ट्रियसभाको उपनिर्वाचन, केन्द्र र प्रदेशको सत्ता समीकरण लगायत विषयमा समेत छलफल हुनेछ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ११ : १६ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।