नक्कली नोटसहित एक व्यक्ति पक्राउ « Khabarhub

नक्कली नोटसहित एक व्यक्ति पक्राउ


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ग्वार्कोबाट नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुनबहादुर रावत छन् ।

परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले १ हजार दरका ५ थान नक्कली नेपाली रुपैयाँसहित रावतलाई पक्राउ गरेको हो ।

रावत बिरुद्ध प्रहरीले खोटा चलन मुद्दा सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ४ : २० बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु