काठमाडौँ जिल्ला प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द  « Khabarhub

काठमाडौँ जिल्ला प्रशासनद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द 


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक साताका लागि अत्यावश्यक बाहेक अन्य सबै सेवा तत्कालको लागि स्थगित गर्ने निर्णय गरेको छ ।

प्रशासनमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोमबार(भोलि) देखि वैशाख २० गतेसम्म अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनले आइतबार विज्ञप्ति जारी गर्दै कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएको र संक्रमतिको निकट रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले सेवा ग्राहीमा पनि संक्रम फैलन सक्ने भएकाले अन्य सेवा बन्द गर्नु परेको जनाएको छ ।

शान्ति सुरक्षासँग समबन्धित निवेदन,मुद्दासँग समबन्धि कार्य र अन्य अत्यावश्यक सिफारीस बाहेकका अन्य सबै काम बन्द गरिएको प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रसाशनले अत्यावसेक सेवा लिन आउने सेवाग्राहीहरुले पनि अनवश्यक भिडभाड नगरी जनस्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्नुका साथै अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने जनाएको छ ।

यस्तो छ विज्ञप्ति

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ५ : ४७ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।