कावासोतीका विद्यालय पाँच दिनका लागि बन्द « Khabarhub

कावासोतीका विद्यालय पाँच दिनका लागि बन्द


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपुरको कावासोतीस्थित विद्यालयहरु पाँच दिनका लागि बन्द गरिएको छ ।

विद्यार्थीलाई कारोना देखिएपछि पाँच दिन शिक्षण संस्थाहरु बन्द गर्ने नगरपालिकाले निर्णय गरेको हो ।

बालबालिकाहरुमा कोरोनाको जोखिम बढेको कारण सोमबारदेखि आगामी शुक्रबारसम्म कावासोती नगरपालिका भित्रका सबै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।

भोलिदेखि शुक्रबारसम्मका लागि कावासोती नगपालिका भित्रका विद्यालय, क्याम्पस तथा सबै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरिएको नगर शिक्षा प्रमुख छत्रबहादुर भण्डारीले बताए ।

कावासोतीस्थित शिव माविका विद्यार्थीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । नवलपुरमा वैशाख २० गतेदेखि वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी गरिएका थियो । कोरोना संक्रमणको अवस्था हेरेर परीक्षा सञ्चालन गरिने भण्डारीले बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै