हवाइ मार्गबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस « Khabarhub

हवाइ मार्गबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि  हवाइ मार्गबाट आउनेहरुलाई अनिवार्य १४ दिन  क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले हवाइ मार्गबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

यससँगै ट्रान्जिट उडान रोक्न पनि सिफारिश गर्ने निर्णय गरेको छ। सीसीएमसीले सीमा नाकामा पनि कडाइ गर्नुपर्न सरकारलाई सिफारिस गरेको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ११ : १३ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला