हवाइ मार्गबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस | Khabarhub Khabarhub

हवाइ मार्गबाट आउनेलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस


१२ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि  हवाइ मार्गबाट आउनेहरुलाई अनिवार्य १४ दिन  क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले हवाइ मार्गबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो।

यससँगै ट्रान्जिट उडान रोक्न पनि सिफारिश गर्ने निर्णय गरेको छ। सीसीएमसीले सीमा नाकामा पनि कडाइ गर्नुपर्न सरकारलाई सिफारिस गरेको छ ।

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ११ : १३ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा