दाहसंस्कारमा कपाल काटेर टोपी बनाउने परम्परा ! « Khabarhub

दाहसंस्कारमा कपाल काटेर टोपी बनाउने परम्परा !


११ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा कैयौं यस्ता अनौठा रितिरिवाज छन् जो बर्षौदेखि चलिआएका भएपनि धेरैलाई भने यसबारे थाहा छैन । चीनमा यस्तै एक अनौठो परम्परा छ जहाँ मानिस मरेपछि कपाल काटेर विग अर्थात टोपी बनाई लगाउने गर्दछन् ।

चीनको मिआओको एक गाँउमा यदि कुनै परिवार वा चिनजानका व्यक्तिको मृत्यु भएमा, विशेषगरी महिलाले मृत शरीरबाट कपाल काटेर टोपी बनाउँछन् । मृतकको शरीरबाट काटिएको कपालको टोपीलाई त्यहाँका महिलाले विशेष चाँड पर्वमा पूर्वजको सम्झनामा लगाउने गर्दछन् ।

मिआओको यो परम्परामा मृतकको कपाललाई नष्ट गर्नुको सट्टा सुन्दर तरिकाले सजाउने गरिन्छ । साथै विशेष महोत्सव वा पर्वमा त्यस कपालबाट बनाइएको टोपी परिवारका महिला वा युवती सदस्यले लगाउने गर्दछन् ।

यस अलावा महिलाले कर्पाल कोर्दा झरेका कपाललाई समेत सम्हालेर राख्ने र यसको बिग बनाउने गरिन्छ ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ५० बजे

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री

राम्रो खेल्न सक्ने नेपाली फुटबल खेलाडी थोरै छन् : मुख्य प्रशिक्षक एरिना

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिइल्मो एरिनाले