चुट्किला : रोडको बिचमा पुलिस « Khabarhub

चुट्किला : रोडको बिचमा पुलिस


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एउटा मोटरसाइकलमा ३ जना केटाहरु स्पिडमा आउँछन् । रोडको बीचमा उभिएर पुलिस कराउँछ —

एउटा मोटरसाइकलमा तीन तीन जना, त्यही पनि हेल्मेट छैन, हर्न पनि बजाउँदैन, रोक रोक ।

केटाहरु : बाटो छोड्नुस् हवल्दार साहब, यसमा अझै ब्रेक पनि छैन….. ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ५ : १९ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन