प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश राणालाई मध्यरातमा भेटेको भट्टराईको दाबी « Khabarhub

प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश राणालाई मध्यरातमा भेटेको भट्टराईको दाबी


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई भेटेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई सोमबार मध्यरातमा प्रधानमन्त्री निवास बोलाएको दाबीसहितका समाचारहरु बाहिरिएसँगै भट्टराई त्यसलाई शुभ संकेत नभएको जनाएका छन् ।

 

ट्वीटरमार्फत् डा. भट्टराईले भनेका छन्,’ ‘प्रधानन्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने,विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रकालागि शुभसंकेत हैनन्! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो, त्यो नियम/नजीर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!’

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ८ : ४० बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि