रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन त्रिविको निर्देशन « Khabarhub

रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिन त्रिविको निर्देशन


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण रोकिएका परीक्षा वैकल्पिक विधिबाट परीक्षा लिन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।

त्रिविले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण रोकिएका परीक्षा वैकल्पिक विधिबाट लिनको लागि आवश्यक व्यवस्था मिलाउनको लागि सम्बन्धित सबै क्याम्पसहरुलाई आग्रह गरेको हो ।

त्यस्तै सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ–आफ्ना विभाग, क्याम्पस, स्कुल तथा डिन कार्याालयको सम्पर्कमा आउनसमेत त्रिविले आग्रह गरेको छ ।

वैकल्पिक विधिबाट सुचारु भइरहेका कक्षालाई निरन्तरता दिन, सञ्चालन हुन बाँकी भएका कक्षा सुचारु गर्न पनि जारी विज्ञप्तिमा भनिएको छ ।

त्रिविले विज्ञप्तिमार्फत आक्रान्त परिवेश, विषम परिस्थिपति र संवेदनशील घडीमा महामारीबाट ज्यान गुमाने प्राध्यापक विद्यार्थी लगायत सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक संतप्त परिवाजनप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १२ : ४७ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष