विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरबारमा शुरु « Khabarhub

विपक्षी गठबन्धनका शीर्ष नेताको बैठक सिंहदरबारमा शुरु


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा शुरु भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निस्काशित नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

संसद पुनर्स्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश माग्दै सर्वोच्चमा रिट दायर गरेका नेताहरू गठबन्धनको आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका हुन् ।

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  ३ : १९ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको