कमेडियन आदर्शलाई पितृ शोक « Khabarhub

कमेडियन आदर्शलाई पितृ शोक


११ जेष्ठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणबाट चर्चामा आएका कमेडियन आदर्श मिश्राका पिता विनोद मिश्राको निधन भएको छ ।

चार वर्षदेखि मृगौलाको बिरामी रहेका विनोदको मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएको हो । आदर्शले विनोदलाई सोमबार रातिमात्र उपचारका लागि नारायणी अस्पतालबाट भरतपुर अस्पताल पुर्‍याएका थिए ।

आदर्शले नारायणी अस्पतालमा ४ घन्टा डायलसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै राम्रो उपचारको आशमा भरतपुर अस्पताल लगेका थिए ।

बाराको जितपुरबाट आदर्शले पितालाई हप्ताको दुई पटक मिर्गौलाको डायलसिस गराउन नारायणी अस्पताल लैजान्थे ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ४ : ३५ बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित