दोस्रो डोज लगाउन छुटेकालाई भोलिदेखि खोप लगाइने « Khabarhub

दोस्रो डोज लगाउन छुटेकालाई भोलिदेखि खोप लगाइने


११ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत फागुन २३ गतेअघि कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई भोलिदेखि खोप लगाइने भएको छ ।

बागमती प्रदेशले कोरोना विरुद्धको भ्याक्सिनको दोस्रो डोज लगाउन छुटेका फ्रन्टलाइनरलाई भोलिबाट दोस्रो डोज लगाउने भएको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले सूचना जारी गर्दै भोलि बुधबारदेखि सुरक्षाकर्मी र पर्सी विहीबारदेखि अन्य फ्रन्टलाइनरहरुलाई लगाइने सूचनामार्फत जानकारी दिएको हो ।

फागुन २३ गतेदेखि चैत ४ गतेसम्म भने दोस्रो चरणको खोप अभियान सुरु भएको थियो ।

यस्तो छ सूचना :

प्रकाशित मिति : ११ जेठ २०७८, मंगलबार  १० : ४५ बजे

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी

कांग्रेसका मतभेद पार्टी कार्यालयमै संवादबाट समाधान गर्नुपर्छ : उपसभापति शर्मा

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका समस्या र