निर्मला पन्त हत्याको ३ वर्ष पूरा, न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर) « Khabarhub

निर्मला पन्त हत्याको ३ वर्ष पूरा, न्याय माग्दै माइतीघरमा प्रदर्शन (फोटोफिचर)


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

२०७५ साउन १० गते भएको घटनाको आइतबार तीन वर्ष पुगेको छ । तर, घटनाको तीन वर्ष पूरा हुँदासमेत सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै अखिल क्रान्तिकारीले माइतीघरमा प्रदर्शन गरेको हो ।

उनीहरुले मुलुकमा महिला हत्या हिंसाको घटनामा कमी नआएको भन्दै नाराबाजी गरे । त्यस्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले संविधान नै संशोधन गरी बलात्कार र हत्या गर्नेलाई फासीको सजाय दिनुपर्ने माग गरे ।

घर नजिकै रहेको उखुबारीमा साउन ११ गते निर्मलाको शव भेटिएको थियो । पोष्टमार्टम रिपोर्टमा निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पाइएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : ३१ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल