नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको बुधबारे बजारमा | Khabarhub Khabarhub

नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको बुधबारे बजारमा


१० श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको बुधबारे बजारमा आफ्नो आठौँ विस्तारित सेवा केन्द्रको औपचारीक सुरु गरेको छ।

लेटाङ नगरपालिको वाड नम्वर १, २ र ३ तथा केरावारी गाउँपालीकाको वडा नम्वर ९ का लागि केन्द्र स्थापना गरिएको हो।

ग्रामिण भेगमा वित्तिय पहुँच पर्याएर एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्याउने बैंकको उद्देश्य छ।

उक्त विस्तारित सेवा केन्द्रको सुभारम्भ प्रदेश नम्वर १, मोरङ ख का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरेका हुन्।

यसबाट सबै बैंकिङ कारोबार सहजै हुने विश्वास लिइएको छ। यो बैकको ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटिएमबाट बैंकिङ कारोबार भइरहेको छ।

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ६ : ४९ बजे

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

बरहथवा– सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित मकै बारीमा एक युवक मृत फेला

वेस्टइन्डिज ए ले बनायो २०० रन 

काठमाडौं– नेपाल र वेस्टइन्डिज ए बीचको पाँच खेलको टी-ट्वेन्टी सिरिजको

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका

इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम- इलाम २ को उपनिर्वाचनमा ४३ प्रतिशत मत खसेको जिल्ला

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगानी सम्मेलन लक्षित ऐन