सुरेश र शिलुको ‘हजारौंमा तिमीलाई’ | Khabarhub Khabarhub

सुरेश र शिलुको ‘हजारौंमा तिमीलाई’


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकप्रिय गीत ‘म तिम्रो सहर छोडी टाढा’, ‘पुरानो डुंगा’ लगायतका गीतका गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौंमा तिमीलाई’ सार्वजनिक भएको छ । मनोज चौलागाईंको संगीत एवं संगीत संयोजन रहेको गीतमा गायक सुरेश लामा र गायिका शिलु अधिकारीको स्वर छ ।

गीतको भिडियोमा रविन शाह र पूर्णिमा मगर फिचर्ड छन् । प्रेमकथा बुनिएको भिडियोमा रविन शाहले नै निर्देशन गरेका छन् ।

बीबी थापा इन्टरटेन्मेन्टको यूट्यूब मार्फत सार्वजनिक गीतमा दिनेश पराजुलीको छांयाकन, अमृत चापागाईको सम्पादन छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : १० बजे

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी

क्यानडाका लागि नेपाली राजदूत पौड्यालबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले गभर्नर जलरल मेरी

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ