सुरेश र शिलुको ‘हजारौंमा तिमीलाई’ « Khabarhub

सुरेश र शिलुको ‘हजारौंमा तिमीलाई’


९ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकप्रिय गीत ‘म तिम्रो सहर छोडी टाढा’, ‘पुरानो डुंगा’ लगायतका गीतका गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौंमा तिमीलाई’ सार्वजनिक भएको छ । मनोज चौलागाईंको संगीत एवं संगीत संयोजन रहेको गीतमा गायक सुरेश लामा र गायिका शिलु अधिकारीको स्वर छ ।

गीतको भिडियोमा रविन शाह र पूर्णिमा मगर फिचर्ड छन् । प्रेमकथा बुनिएको भिडियोमा रविन शाहले नै निर्देशन गरेका छन् ।

बीबी थापा इन्टरटेन्मेन्टको यूट्यूब मार्फत सार्वजनिक गीतमा दिनेश पराजुलीको छांयाकन, अमृत चापागाईको सम्पादन छ ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  १२ : १० बजे

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि