बेहुला बिनै युवतीको बिहे ! « Khabarhub

बेहुला बिनै युवतीको बिहे !


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यता एक पुरुष र एक महिलाबीच विवाह हुन्छ । बदलिदो समाजमा तेश्रो लिंगी, समलिंगीबीच पनि विवाह हुदैँ आएको छ । विवाहको बदलिदो स्वरुपमा पुरुषले पुरुषसँग, महिलाले महिलासँग मात्र नभई बस्तु, कार, जनावरसम्म विवाह भएको सुन्न देख्न पाइन्छ । तर के कुनै मानिसले आफैसँग आफ्नो विवाह गर्ला ?

एक युवतीले भने विवाह त गरीन् तर वेहुलासँग होइन आफैले आफुसँग विवाह गरीन् । अस्ट्रेलियाकी पैट्रीसिया क्रिस्टीनले आफैसँग आफ्नो विवाह गरेकि छिन् । उनको यो अनौठो विवाहको खबरले सबैलाई चकित तुल्याएको छ ।

अस्ट्रेलियाको सिडनी निवासी २८ बर्षिया क्रिस्टीनले आफ्नो टिकाटालोपछि तय भएको विवाह टुटेपछि कुनै व्यक्तिसँग नभई केवल एक्लै जीवन बिताउने अठोट गरीन् । पेशाले शिक्षिका रहेकी उनी ८ बर्ष अघि तय भएको विवाह टुटेपछि स्वयम्सँग विवाह गरेकी हुन् ।

उनले विवाहको सबै प्रकृया पुरा गरेकी थिइन् । विवाहको निम्तो कार्ड छापेर बाड्नदेखि बेहुलीको पहिरन, हीराको औठी, भोजको व्यवस्थासम्म उनको विवाहमा थियो । हुनत यो विवाह २०२० को मे मा नै भएको थियो । तर अहिलेसम्म पनि यसको चर्चा चलिरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : २३ बजे

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र