घामले डढेको छालालाई गोरो बनाउने तरिका « Khabarhub

घामले डढेको छालालाई गोरो बनाउने तरिका


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सबैलाई आफू राम्रो हुन मन पर्छ । तर वातावरण, मेकअपको अज्ञानता लगायतका विविध कारणले मानिसले सुन्दरतामा समय दिन पाउँदैनन् । कतिपयले समय दिएपनि सोचे अनुरुप सुन्दरता पाउन सक्दैनन् । यस्तोमा घामले छाला डढ्दा देखिने समस्या पनि एक हो ।

गर्मी मौसममा घुमघाम, स्वीमिङ पुल, पिकनिक र अन्य बाह्य गतिबिधिमा मानिस बढि जान्छन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । यस्तोमा मानिसको सुन्दर, गोरो र चम्किलो अनुहार बनाउने रहर घामले डढेर कालो भएको छालाका कारण समस्या बनिदिन्छ । तर यसरी घामले डढेको छाला घरेलु सामानको प्रयोग गरे पहिलाको जस्तै गोरो र चम्किलो बनाउन सकिन्छ ।

आवश्यक साम्रग्री 
– सानो कचौरा
– एउटा ब्रस
– दही
– बेसन
– टमाटर
– मह

एउटा कचौंरामा दुई चम्चा दही, एक चम्चा बेसन, आधा काटेको टमाटर र एक चम्चा मह मिसाएर राम्रोसंग घोल्ने । त्यहाँ बेसनको साना साना दानाहरु बन्न सक्छ ति मिहिन हुने गरी घोलिसकेपछि त्यसलाई अनुहार, घाँटी र गर्धनमा राम्रोसंग लगाउने । यो लेपलाई १५ देखी २० मिनेटसम्म राख्ने त्यसपछि मनतातो पानीले पखाल्ने । यो प्रकिया एक हप्तासम्म दोहोर्याउने । यसले तपाईको छालालाई सुन्दर र गोरो बनाउँछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ३८ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल