मलाई सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भयोः प्रकाशमान सिंह (भिडियो) « Khabarhub

मलाई सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भयोः प्रकाशमान सिंह (भिडियो)


९ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवशेनका लागि आफुलाई पार्टी सभापतिको उम्मेद्वारी दिनबाट रोक्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।

शनिबार नेपाली कांग्रेस काठमाडौँ १७ नम्वर वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफुले पार्टीका लागि धेरै योगदान गरेको भन्दै आफु पार्टी सभापतिको योग्य उम्मेद्वार भएको बताए ।

पार्टीका लागि केही नगर्नेहरु सभापतिको उम्मेद्वार हुनसक्ने तर काठमाडौँका सक्षम नेताले अवसर नपाउने अवस्था देखिएको उनाको भनाइ छ ।

राजनीति भनेको सेवाको क्षेत्र भएको भन्दै उनले देश र पार्टीलाई अघि बढाउन सक्षम नेताको खाँचो रहेको बताए । त्यो क्षमता आफूसँग रहेको पनि उनले दाबी गरे ।

कर छुटलगाएतका काममा सरकारमा बस्नेले फाइदा लिएको हल्ला चलेको भन्दै उनले प्रधानमन्त्रीले यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए ।

नेता सिंहले प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताए । सरकारको नेतृत्व गरिरहेको कांग्रेसले जनताबाट आउने प्रश्नलाई समाधान गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  २ : ५२ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल