दशैँमा किराँतीले किन लगाउँछन् सेतो टीका ? « Khabarhub

दशैँमा किराँतीले किन लगाउँछन् सेतो टीका ?


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैँ भर्खरै सकिएको छ । नेपालीहरूको महान् चाड दशैँमा अधिकांशले मान्यजनको हातबाट रातो टीका, जमरा लगाई आशिर्वाद लिए । तर पूर्वी नेपालमा मुल बसोबास भएका किराँती तथा आदिवासी समुदायले भने दशैँमा सेतो टीका लगाए । अधिकाशंले रातो टिका लगाउँदा उनीहरूले किन सेतो टीका लगाए त ? धेरैको मनमा जिज्ञाशा हुनसक्छ ।

केही मानिसका अनुसार दशैँ किराँत धर्म मान्नेहरूका चाड होइन । उनीहरू आफ्नो पर्वमा सेतो टीका लगाउँछन् । त्यसैले दशैँमा ऐक्यबद्धता जनाउन उनीहरूले सेतो टीका लगाएका हुन् । दशैँ देशकै संस्कृति बनिसकेकाले एउटै संस्कृति भित्र रहँन किराँतीहरूले पनि दशैँ मनाउँदै आफ्नो रित अनुसारको सेतो टिका लगाएका हुन् ।

कतिपयका अनुसार किपट खोसिएपछि पूर्वका किराँतीले विरोध स्वरूप दशैँ मान्न छाडेका थिए । आदिवासीहरू प्रकृति पूजक भएकाले दशैँमा सेतो टीका लगाउने गरिएको उनीहरूको तर्क छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ५ : ५९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका