राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा « Khabarhub

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शाहीले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी मंसिर २६, २७ र २८ गते हुने पार्टीको आठौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेता बन्न प्रस्तावसमेत गरेका छन्।

राप्रपाको आठौँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १ : १७ बजे

राइजिङ स्टार्स एसिया कप- भारतसँग भिड्दै नेपाल

काठमाडौँ – कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ

राप्रपा अध्यक्षमा उम्मेदवारी दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौँ–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टीको आगामी

इरानमाथि सैन्य कारबाहीका लागि अमेरिकी समर्थन जुटाउँदै नेतान्याहु

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको

विश्वका १०० महान् फिल्म स्टारको सूचीमा शाहरुख खान

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खानले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण स्वीकृत भएको छ ।