‘परदेशी आयो’मा फरक विपिन कार्की « Khabarhub

‘परदेशी आयो’मा फरक विपिन कार्की


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक केतन क्षेत्रीको स्वरमा रहेको गीत ‘परदेशी आयो’को भिडियो रिलीज भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द र सुबास भुषालको संगीत छ ।

भिडियोमा विपिन कार्की, कविता न्यौपाने, सुरवीर पण्डित र शर्मिला शर्मालगायतको अभिनय छ ।

चाडबाड चलिरहेको समयमा रिलिज गीतमा अर्थोपार्जनको लागि मुलुक बाहिर गएका एक युवाको कथा दर्शिएको छ । ग्रामीण भेगको एक युवा जसकी श्रीमती, दुई लालाबाला सन्तान र बाबु आमा छन् । उनीहरु सबैलाई छोडेर परदेशीनुको पीडा यो गीत तथा भिडियोमा देखिन्छ ।

देवेन्द्र नेपाल निर्देशित भिडियोमा दीपेश उपाध्याय र दिप्सन डंगोलको छायांकन र विकास दाहालको सम्पादन छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १२ : १७ बजे

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता