खुशीको गीत गाउदै यम बराल « Khabarhub

खुशीको गीत गाउदै यम बराल


८ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा नयाँ भिडियो ‘खुशीको गीत’ सार्वजनिक भएको छ । गीतमा यम बरालको स्वर, वीरेन्द्रकुमार बलामीको शब्द, राजकुमार बगरको संगीत र कमल सौरागको संगीत संयोजन छ ।

बुढासुब्बा डिजिटलको युट्युबबाट सार्वजनिक भिडियोमा रमेश क्षेत्री, अनामिका कार्की र रितिष्का क्षेत्री फिचर्ड छन् ।

भिडियोमा विनयराज पौडेलको मुख्य सहायक निर्देशन, सुरजसिंह भण्डारीको ड्रोन, अमृत पाण्डेको क्यामरा, रामेश्वर हुमागाईंको डीओपी र विशाल बिसीको सम्पादन छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  १ : ४० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने