चुट्किला : युवती र डाक्टर « Khabarhub

चुट्किला : युवती र डाक्टर


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना युवती शरीर दुख्यो भनेर डाक्टर कहाँ पुगिन् ।

युवतीले जवाफ दिइन् – शरीरको जुनसुकै ठाउँमा पनि दुख्छ, डाक्टर साहेब

डाक्टरले भने – शरीरका सबै ठाउँमा दुख्छ रे ? मैले तपाईंको कुरा बुझिन नि ?

युवतीले औँलाले आफ्नो खुट्टामा छोएर भनिन्- डाक्टर साहेब यहाँ दुख्छ । त्यसपछि गालामा छोएर फेरि कराइन् । डाक्टर साहेब, यहाँ पनि दुख्छ । अनि कान समाएर भनिन्— यहाँ पनि दुख्छ, मेरो उपचार छिटो गर्नुस्, नत्र म मर्ने नै भएँ ।

त्यसपछि डाक्टरले ध्यानपूर्वक उनको परीक्षण गरे र भने— तपाईंको औँला भाँचिएको रहेछ ।

साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ८ : २७ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना