भारतमा कोरोना घट्ने क्रममा « Khabarhub

भारतमा कोरोना घट्ने क्रममा


९ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर घट्ने क्रममा रहेको छ ।

ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५८६ जनामा मात्रै कारोना संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा १० हजार ७३१ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख १७ हजार ६७ रहेको छ ।

भारतमा कुल संक्रमितको संख्या ३ करोड ४५ लाख ४१ हजार ३४९ पुगेको छ । तीमध्ये ३ करोड ३९ लाख ५७ हजार ६९८ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ लाख ६६ हजार ५८४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार  ६ : २५ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७