५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू « Khabarhub

५ रोचक तथा ज्ञानवर्धक तथ्यहरू


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. जोसेफ प्रिस्टले

अक्सिजनका आविष्कारक जोसेफ प्रिस्टलेले विज्ञानको पढाइ नै गरेका थिएनन् ।

२. व्हेलको आवाज

सबैभन्दा ठुलो आवाज ब्लु व्हेलको हुन्छ । यसको आवाजको मापन १८ डेसिबल मानिएको छ । आवाज १६,००० किलोमिटर टाढासम्म पनि सुन्न सकिन्छ ।

३. रोबोट

सर्वप्रथम सन् १९२० मा चेक देशका लेखक कारेग एगले रोबोटबारे लेखेका थिए । चेक शब्द रोबोटबाटै रोबोट शब्द आएको हो । रोबोटको अर्थ अनिवार्य सेवा गर्नु भन्ने हुन्छ ।

४. व्यस्त विमानस्थल

अमेरिकाको शिकागो अन्तर्राष्ट्रिय विमानस्थल संसारको सबैभन्दा व्यस्त विमानस्थल हो । यहाँ प्रत्येक ४० सेकेन्डमा विमान उड्ने या अवतरण गर्ने गर्छ ।

५. सामूहिक विवाह

सबैभन्दा बढी ६०,००० व्यक्तिले (दक्षिण कोरियाको युनिफिकेसिओनिस्ट चर्चका सदस्यहरुले) सिउल ओलम्पिक स्टेडियममा २५ अगस्त १९९२ मा सामूहिक विवाह गरेका थिए ।

साभार  : ‘रोचक तथा ज्ञानवर्धक तथ्यहरू’ पुस्तकबाट

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ८ : ४५ बजे

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर