भारतमा पछिल्लो २४ घण्टामा थपिनेभन्दा निको हुनेको संख्या दोब्बर बढी « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा थपिनेभन्दा निको हुनेको संख्या दोब्बर बढी


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा गत २४ घण्टामा ३ हजार ७५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा ७ हजार ५१ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८१ हजार २२१ जना रहेको छ ।

त्यहाँ हालसम्म कोरोनाको कूल संक्रमितको संख्या ३ करोड ४७ लाख ७६ हजार ४१६ रहेको छ । तीमध्ये ३ करोड ४२ लाख १५ हजार ९७७ जना निको भइसकेका छन् भने ४ लाख ७९ हजार २१८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ६ : ४८ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र