मैले हारे पनि मेरो एजेण्डाले जित्यो : डा. कोइराला « Khabarhub

मैले हारे पनि मेरो एजेण्डाले जित्यो : डा. कोइराला


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १४औँमा महाधिवेशनमा आफूले लिएको परिवर्तनको एजेण्डाले जितेको बताएका छन् । उनले सभापतिमा आफू पराजित भए पनि आफ्नो एजेण्डाले जितको टिप्पणी गरे ।

शनिबार काठमाडौँमा कोइराला सेवा समाजको २६औं वार्षिक साधारण सभामा बोल्दै उनले आफूले पुस्तान्तरण र रुपान्तरणको एजेण्डा लिएर महाधिवेशनमा होमिएको भन्दै रुपान्तरणको एजेण्डा अनुमोदन भएको उल्लेख गरे ।

उनले निर्वाचनमा हार जित स्वभाविक भएको भन्दै त्यसलाई आफूले स्वीकार गरेको बताए। तर, हारबाट पनि केही सिकिने भन्दै आफ्नो लागि सिकाइ भएको बताए। डा. कोइराला शेरबहादुर देउवासँग पार्टीको सभापतिमा पराजित भएका थिए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : २७ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका