धेरै पसिना आएर हैरान हुनुहुन्छ ? अपनाउनुस् घरेलु उपचार विधि | Khabarhub Khabarhub

धेरै पसिना आएर हैरान हुनुहुन्छ ? अपनाउनुस् घरेलु उपचार विधि


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै मानिसलाई धेरै पसिना आएर समस्या हुने गर्छ । पसिनाले गर्दा शरीर गन्हाउने समस्याले कतिपयको होश उडाएको हुन्छ ।

पसिना कम आउने केही उपाय पनि छन् । ती यसरी अपनाउन सकिन्छ:

– १०० ग्राम अडरको दाल, १ चम्चा नून र १ चम्चा सौफ मिलाई १ चम्चासँग मिलाई मालिस गर्नाले पसिना आउन कम हुन्छ ।

– अधिक मात्रामा नूनको प्रयोग गर्नाले पसिना धेरै आउँदछ । त्यसकारण नुन कम प्रयोग गर्नु उत्तम मानिन्छ ।

– एक चम्चा कपुरमा चन्दन मिलाई शरीरमा लगाउनाले पसिना आउन छाड्दछ ।

– बिहान–बेलुकाको समयमा कागतीको रस मिलाई खानु उत्तम हुन्छ ।

– १ चम्चा नीमको तेलमा पानी मिलाई नुहाउनाले पसिना आउन छाड्छ ।

साभारः ‘मेरो डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ८ : ०२ बजे

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ