ओली नेतृत्वमै नयाँ सरकार बन्ने मन्त्री रायमाझीको दाबी « Khabarhub

ओली नेतृत्वमै नयाँ सरकार बन्ने मन्त्री रायमाझीको दाबी


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अर्को पार्टीसँग मिलेर केपी शर्मा ओली नेतृत्वमै नयाँ सरकार बन्न सक्ने दाबी गरेका छन् ।

अनेरास्ववियुले काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले यस्तो दाबी गरेका हुन् ।

उनले भने, ‘हामीसँग कुनै सम्भावना सकिएको छैन। जस्तोसुकै परिस्थिती आएपनि जान सक्छौँ।’

मन्त्री रायमाझीले संसद पुनःस्थापना भएपछि खुसी भएर लड्डु बाड्नुको कुनै अर्थ नरहेको समेत टिप्पणी गरे । उनले संसदमा होस् वा निर्वाचनमा दुवैतिर लड्न आफूहरु तयार रहेको बताए ।

उनले प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव पारित भएन, नयाँ सरकार बन्न सकेन र झमेला भइरह्यो भने मध्यावधि चुनावको सम्भावना रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : ११ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट