नेपाल प्रहरीका ११ एसपी र १८ डीएसपीको सरुवा (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका ११ एसपी र १८ डीएसपीको सरुवा (सूचीसहित)


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) र १८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार फागुन महिनाभित्रै लागू हुने गरी उनीहरू सबैको सरुवा भएको हो ।

प्रहरी महानिरीक्षकको १४ फागुनको निर्णयानुसार फागुनको तलबभत्तासमेत हालको सरुवा भएको दरबन्दीबाट पाउने गरी ११ जना एसपीको सरुवा भएको हो ।
एसपीको सरुवा सूची

डीएसपीको सरुवा सूची

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ७ : ५४ बजे

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता