नेतृ झाँक्रीको व्यंग्य : ओलीले ‘किरा फट्याङ्ग्रा’ चिन्हबाट चुनाव लड्छन् « Khabarhub

नेतृ झाँक्रीको व्यंग्य : ओलीले ‘किरा फट्याङ्ग्रा’ चिन्हबाट चुनाव लड्छन्


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ – नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले किरा फट्याङ्ग्रा चिन्हबाट आगामी चुनाव लड्ने टिप्पणी गरेकी छिन् ।

बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यस्तो टिप्पणी गरेकी हुन् ।

केपी ओलीले जुनसुकै चिन्हबाट चुनाव लड्ने भन्दै उनको चिन्ता नगरी वैधानिकता विवाद चाँडो टुंग्याउन झाँक्रीले निर्वाचन आयोगसँग आग्रह गरिन् । बहुमत केन्द्रीय सदस्यहरु आफूहरुसँगै रहेकाले पार्टीको आधिकारीकता आफूहरुले नै पाउनुपर्ने उनको तर्क छ ।

आत्मघाती गोल गरेर प्रधानमन्त्री ओली पराजित भइसकेको भन्दै उनले ओलीसँग थप गोल गर्ने समय बाँकी नरहेको समेत बताइन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : १२ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले