ओली समूहमा फर्किइन् सांसद ज्ञवाली « Khabarhub

ओली समूहमा फर्किइन् सांसद ज्ञवाली


१४ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्‍वासको प्रस्तावमा हस्ताक्षर गरेकी नेकपा सांसद माया ज्ञवालीले आफू ओली समूहमा रहेको जनाएकी छिन् ।

उनले आफू नेकपा दाहाल–नेपाल पक्षमा नरहेको घोषणा गर्दै ओली समूहमै रहेको बताएकी हुन् ।

संसद विघटनपछि ओली विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी उनी यसबीचमा वामदेव गौतमको पार्टी एकता अभियानमा समेत लागेकी थिइन् ।

अहिले आफू ओली समूहमा रहेको बताउँदै ओलीपक्षीय अखिल नेपाल महिला संघको अभियानमा जोडिएको जनाएकी छिन् । सांसद ज्ञवाली दासढुंगा दुर्घटनामा निधन भएका तत्कालीन एमालेका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ८ : ०८ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्