चुट्किला : बेरे ट्वाँ ! « Khabarhub

चुट्किला : बेरे ट्वाँ !


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

छिमेकीको छोरासँग शेरेको अनुहार मिलेपछि बेरे पहिलोपटक शेरेको घरमा गएछ । बच्चाहरुलाई देखेछ । उनीहरुमध्ये एक जनालाई देखाउँदै बेरेले भन्यो— ओई शेरे छोरो त ठ्याक्कै तँजस्तो रैछ यार…

शेरे आत्तिदै भनेछ : अलि बिस्तारै बोल साले, खेल्न आएको छिमेकीको छोरो हो ।

बेरे ठाउँका ठाउँ बेहोस…..।

साभार : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : २५ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी