‘तामा पित्तल’मा पल, दुर्गेश, गरिमा र गुरास « Khabarhub

‘तामा पित्तल’मा पल, दुर्गेश, गरिमा र गुरास


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक, संगीतकार तथा गीतकार सम्राट चौलागाईको ‘तामा पित्तल’ बोलको गीत रिलिज भएको छ । ‘सम्झिनी पानी छम्किनी’ गीतको सफलतापछि डिसिरिज युट्युब च्यानलबाटै यो गीत रिलिज भएको हो ।

सम्राटकै शब्द, संगीत र स्वर रहेको गीतमा गायिका समिक्षा अधिकारीले गायनमा साथ दिएकी छ्न । गीतमा जगत तिवारीको र्‍याप पनि समावेश गरिएको छ । यो गीत बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र गुरास ढकाल फिचर्ड छन् । भिडियाको निर्देशक शिव ढकालले गरेका हुन् ।

भिडियोमा बाल कलाकार आयुशी ढकाल र टिवन्स् जेभिन–जेभिस श्रेष्ठको पनि अभिनय रहेको छ ।

भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ११ : १५ बजे

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि

इरानी राष्ट्रपतिद्वारा पाकिस्तानी मध्यस्थताको प्रशंसा

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका