मिलिन्द सोमनलाई कोरोना संक्रमण « Khabarhub

मिलिन्द सोमनलाई कोरोना संक्रमण


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको महाराष्ट्रमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दो छ । यो बढ्ने अनुपातले बलिउडका कलाकारलाई पनि छोडेको छैन । यसको पछिल्लो उदाहरण अभिनेता मिलिन्द सोमन बनेका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनको कोरोना भाइरस टेस्ट पोजेटिभ देखिएको छ । मिलिन्दलाई एक फिटनेस फ्रिक मानिन्छ ।

मिलिन्द आफैंले ट्वीटरमा ट्वीट गर्दै आफ्नो कोरोना टेस्ट रिपोर्ट पोजेटिभ आएको र आफूलाई क्वारेन्टाइन गरेको उल्लेख गरेका छन् ।

मिलिन्द कैयौ मानिसलाई आफ्नो स्वस्थ जीवनशैली र राम्रो रुपबाट प्रभावित बनाइरहेका छन् । यसअघि अभिनेता आमिर खान, आर माधवन, कार्तिक आर्यन र रणवीर कपूर जस्ता कलाकारलाई कोरोना संक्रमण भइसकेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ११ : ३५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका