क्रिस्टिनको डायना लुक्स भाइरल « Khabarhub

क्रिस्टिनको डायना लुक्स भाइरल


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड अभिनेत्री क्रिस्टन स्टीवर्ट हालका दिनमा बायोपिक फिल्म ‘स्पेन्सर’को सुटिङमा व्यस्त छिन् । यो फिल्म बेलायती पूर्व राजकुमारी डायनाको जिन्दगीमा आधारित छ ।

अमर उजालामा प्रकाशित समाचार अनुसार फिल्ममा स्टीवार्टले डायनाको भूमिका निभाउदैछिन् । यो फिल्मको सुटिङ सेटबाट स्टीवार्टको एक तस्वीर बाहिर आएको छ । जसमा उनी प्रिन्सेस डायना जस्तै देखिएकी छन् ।

भाइरल भएको तस्वीरमा क्रिस्टनले त्यस्तै कोट लगाएकी छन्, जुन कोट डायना लगाउने गर्दथिइन् । यसबाहेक उनको छोटो कपाल र निलो आँखाले धेरैलाई डायनाको झल्को दिएको छ ।

वास्तविक जीवनमा डायनाको छोटो कपाल र निलो आँखावाला लुक्स निकै चर्चामा आएको थियो । त्यहीकारण पनि क्रिस्टनलाई डायनाकै लुक्समा देखेपछि मानिसहरु चकित बनेका छन् ।

‘म भलै डायनासँग हुर्किएकी होइन । तर म उनलाई जहिल्यै मनपराउथें । त्यहीकारण म उनको बायोपिकमा काम गर्न उत्सुक भएँ । डायनाको निधन हुँदा म निकै सानी थिएँ । मलाई अझै पनि याद छ कि उनको निधनपछि उनको फोटोमा धेरै फूल राखिएको थियो’, उनले भनेकी छन् ।

फिल्ममा ज्याक फारथिङले प्रिन्स चाल्र्सको भूमिका निभाउदैछन् । चाल्र्स डायनाका पति थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १२ : ३० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका