फ्लोरमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’ « Khabarhub

फ्लोरमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘बिहे पास’ को छायांकन सुरु भएको छ ।

फिल्मको विराटनगरस्थित एक मन्दिरमा मुहुर्त गर्दै छायांकन सुरुवातको घोषणा गरिएको हो ।

प्रवेश पौडेलको निर्देशन रहने फिल्ममा दयाहाङ र प्रकृति श्रीमान–श्रीमतीको भूमिकामा देखिदैछन् ।

रोहित कट्टेलको प्रस्तुति रहने फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह–निर्मातामा ग्याल्जेन लामा छन् ।

फिल्ममा आकाश बराल, सजन काफ्ले र मुरे केरको कथा, आकाश र सजनको पटकथा छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  २ : १५ बजे

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको