वायु प्रदूषणका कारण बन्द अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो « Khabarhub

वायु प्रदूषणका कारण बन्द अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक्कासी वायु प्रदूषण बढेपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीबेर अघि खुलेको छ।

विमानस्थल टावरका अनुसार अहिले भिजिबिलिटी १६ सय मिटर भन्दा बढी छ । भिएफआर उडान तथा अवतरण नभएपनि आइएफआर (उपकरणको माध्यबाट हुने उडान तथा अवरतरण) बाट उडान सुरु भएको छ।

केहीबेर अघि आकाशमा होल्ड भएका नेपाल एयरलाइन्सको दिल्लीबाट आएको र हिमालय एयरलाइन्सको दमामबाट आएका जहाज ल्यान्ड भएका छन् । यस्तै, आन्तरिक हवाइ उडानसमेत सुचारू भएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ३२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी