काठमाडौँको आकाश तुवाँलोले भरिएसँगै आँखा पोल्ने समस्या « Khabarhub

काठमाडौँको आकाश तुवाँलोले भरिएसँगै आँखा पोल्ने समस्या


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शुक्रबार एक्कासी काठमाडौँ उपत्यकाको आकाश तुवाँलाले ढोकेसँगै आँखा पोल्ने समस्या देखिएको छ ।

जल तथा मौसमविद् राज प्रधानाङ्गका अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको र वायुले धुवाँ र धुलो ल्याएका कारण काठमाडौंको वायु प्रदूषित भएको हो ।

उनले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक बढेको बताए । भारतबाट आएको धुलोले काठमाडौँमा असर पुगेको उनले बताए ।

उनले डढेलो र अरु प्रदूषणका कारण वायुको गुणस्तर बिग्रिएको बताए ।

वायु प्रदूषणका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै चिकित्सकहरुले पनि सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले भने, ‘वायू प्रदूषण बढेको हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्छ, यसबारे सबै सचेत हुनुपर्छ । अनावश्यक घर बाहिर ननिस्किनुहोला । वायु प्रदूषणको स्तर अत्याधिक बढेको हुँदा आँखा पोल्ने समस्या देखिएको छ ।’

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ५ : ३५ बजे

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य

भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम : १५ दिनभित्र शक्तिशाली ‘सम्पत्ति छानबिन समिति’ बनाइने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले