केही दिन ‘मर्निङ वाक’मा ननिस्कौँ : स्वास्थ्य मन्त्रालयल « Khabarhub

केही दिन ‘मर्निङ वाक’मा ननिस्कौँ : स्वास्थ्य मन्त्रालयल


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङ वाकमा ननिस्किँन अनुरोध गरेको छ ।

मन्त्रालयले वायू प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै घरबाहिर नबस्न तथा केही दिन मर्निङ वाकमा समेत ननिस्किँन अपिल गरेको हो ।

घर बाहिर निस्किँनै परे कोभिड-१९ का लागि तोकिएका स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

शुक्रबार साँझ पाँच बुदे अपिल जारी गर्दै मन्त्रालयले प्रदूषणको मात्रा बढेकाले धुवाँ उड्ने खालका सफाइका काम तथा व्यावसाय, निर्माण कार्य केहीदिन रोक्न समेत अपिल गरेको छ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : ३४ बजे

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

गण्डकी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री